एउटै दृष्टि, भिन्न कोण

अपराधसंहिता र डण्डाले तह लगाउन सकेन छाउपडी

२०७६ मङ्सिर २१ गते शनिवार

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती छाउगोठमा मृत्यु भयो । रजस्वला भएर छाउगोठमा पठाइएकी उनी बिहान अबेरसम्म नदेखिएपछि छाउगोठमा हेर्दा उनको मृत्य भइसकेको थियो ।

त्यो खबर आफन्तहरुले प्रहरीलाई गरेनन् । बरु गाउँमा हल्ला भएपछि र प्रहरीकहाँ खबर पुगेपछि प्रहरी आफै त्यहाँ आए । प्रहरीको अपराध अनुसन्धान टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पारी Read More

प्रतिक्रिया दिनुहोस