एउटै दृष्टि, भिन्न कोण

महरा सरले क्यारिमबोर्ड खेल्दैनन्, लुडो पनि छुँदैनन्

२०७६ पुष १३ गते आइतवार

पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका पूर्वसभामुख कृष्णबहादुर महारा केही दिनयता कारागारभित्र निराश देखिन थालेका छन् ।

गत १२ असोजको राति संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटन पुगेका महरालाई ३ पुसमा उच्च अदालत पाटनले समेत जिल्लाकै आदेश सदर गरेपछि उनी निराश भएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ । Read More

प्रतिक्रिया दिनुहोस