पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका पूर्वसभामुख कृष्णबहादुर महारा केही दिनयता कारागारभित्र निराश देखिन थालेका छन् ।
गत १२ असोजको राति संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।
जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटन पुगेका महरालाई ३ पुसमा उच्च अदालत पाटनले समेत जिल्लाकै आदेश सदर गरेपछि उनी निराश भएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ । Read More