केपी ओलीले लिपुलेक कहा छ हँ भनि भनि केक काटे रे ?

प्रधानमन्त्री केपी ओलीले जन्मदिनको अवसरमा नेपालको नक्सा काटेको भन्दै चौतर्फी विरोध भइरहेको समयमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सम्बाद चौतारीको कार्यक्रममा केपी ओलीले लिपुलेक कहा हँ छ भनि भनि केक काटे रे भन्ने सुनेको हो त्यो कल्पित कुरा हो कि वास्तविक कुरा हो त्यो म जान्दैन अब उहाँले लिपुलेक उता पर्न त्यसो भन्नु भो कि यता पार्न भन्नुभयो त्यो सबै सुत्रले बताइराखेको छैन ।  तर यो सबै गलत हो भन्ने प्रतिक्रिया दिनुभएको छ ।

हेर्नुहोस पुरा भिडियो 

Loading...

प्रतिक्रिया दिनुहोस