एउटै दृष्टि, भिन्न कोण

प्रचण्डलाई “एमाले”मा बस्न गार्‍हो भैरहेको छ भने बाटो लाग्न सजिलो हुनेछ

२०७७ बैशाख ८ गते सोमवार
  • देवप्रकाश त्रिपाठी

विभिन्न पार्टीमा उकुसमुकुस भएर बसेकाहरूलाई अध्यादेशले छुट्टिन सहज मार्ग बनाईदिएको छ। अब केपीको सरकार ढाल्न खोज्नेहरूले दस पटक सोच्नुपर्ने हुन्छ । प्रचण्डलाई “एमाले”मा बस्न गार्‍हो भैरहेको छ भने उहालाई पनि बाटो लाग्न सजिलो हुने भएको छ।

सरकारको यो कदमप्रति प्रचण्ड सकारात्मक हुनुहुन्न किनभने आफूले माया गरेको एउटा जातिबादी पार्टी बिभाजन हुने सम्भावनाले उहालाई चिन्तित बनाएको छ। यदी नेकपाका नेताहरूले प्रधानमन्त्रीलाई बिच्क्याए भने स्थिति असहज हुनसक्छ।

त्रिपाठीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस