हामीहरु चित्रमा देखिए झै कदापि गर्दैनौ – यो काम पिए, प्रेस संयोजक र चम्चागिरी गर्ने कर्माचारीहरुलाई छाँड्दिएका छौं ।
– गंगादेबको विकास र भ्रष्टाचार अन्त्यका लागि युवाहरु एकजुट भएका छौं। हाम्रो कुनै पार्टी वा नेता छैनन्। हाम्रो पहिलो उदेश्य गाउँपालिकामा भइरहेका भ्रष्टाचारको अन्त्य गर्ने र गंगादेबको शैक्षिक, आर्थिक र सामाजिक स्तर माथि उठाउने हो। यो हाम्रो मूल दायित्व पनि हो।
– हामीहरु जुट्नै पर्छ – यो हाम्रो मुख्य आबश्यकता हो। अहिले हामीहरुको एकता पनि भएको छ। गंगादेबका चेतनशील र विबेकशील स्वतन्त्र युवाहरु एक ठाउँमा छौं।
– बाँकी – भ्रष्टाचारको दल–दलमा फसेका पार्टी र विवेकहिन नेताहरुको पछि लाग्ने काम त गाउँपालिकाबाट आर्थिक लाभ लिने पिए, प्रेस संयोजक र चम्चागिरी गर्ने कर्माचारीहरुको काम न हो।
– गंगादेब स्वतन्त्र युवा अभियान