नेपाल भारत सीमा विवादसँगै सामाजिक सञ्जालमा अनेकन विषयहरुका चर्चाहरु सुरु भएका छन्। पछिल्लो समय नेपाली राजनीतिमा बिभिनन शंकाहरु उत्पन्न हुन थापेपछिका प्रतिक्रियाहरु –
नेपाल-भारत बीचको पछिल्लो राजनितिक उतारचढाव पछि माहोल आफ्नो पक्षमा बनाउन भारतका पुर्व बिदेश सचिव तथा नेपालका लागि पुर्व भारतिय राजदूत श्याम शरण काठमाडौंको मेरियट होटलमा आएर बसेका छन् रे । उनले भेटघाट पनि सुरु गरे भन्ने सुनियो। कुरा के हो ? Twitter