एउटै दृष्टि, भिन्न कोण

क्रूर अपराधको जति निन्दा गरेपनि कम हुन्छ: रबी लामिछाने

२०७७ जेष्ठ १३ गते मङ्गलवार

रबी लामिछाने
जातीय विभेदको धरातलीय यथार्थको एउटा कुरुप तस्बिर हो रुकुमको घटना।बिना कारण होनहार अमुल्य जीवनहरु गुमे। यो क्रूर अपराधको जति निन्दा गरेपनि कम हुन्छ।दोषीहरु माथी हदै सम्मको कार्वाही होस्। महापापीहरुका विरुद्ध सशक्त आवाज उठाउन आजको कार्यक्रममा यस घटना बारे विशेष रिपोर्ट प्रस्तुत गर्दैछौं।घटनाको अर्को पाटो बारेपनि जानकारीहरु आइरहेका छन्।घटना समाचारमा आए भन्दा फरक भए त्यसलाई पनि समेट्ने प्रयास गर्नेछौं। Facebook

प्रतिक्रिया दिनुहोस