एउटै दृष्टि, भिन्न कोण

कोरोनालाई जितेर घर फर्किने १७६ पुगे

२०७७ जेष्ठ १४ गते बुधवार

कोरोना सक्रमित २१ जना घर फर्किएका छन् । कोरोनालाई जितेर उनीहरु खुशी हुँदै घर फर्केका हुन्। यो सँगै कोरोना जित्नेको संख्या १७६ पुगेको छ।

नारायणी अस्पतालमा उपचाररत २१ जनाले कोरोना जिते।

हालसम्म नेपालमा ७७२ जनामा कोरोना पुष्टि भएका छन् भने चार जनको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस