एउटै दृष्टि, भिन्न कोण

परराष्ट्रमन्त्रीले भारतलाई भने-‘कालापानी छाडेर जाऊ’

२०७७ जेष्ठ १५ गते बिहिवार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतकै अन्तर्राष्ट्रिय स्तरको अखबारलाई दिएको अन्तरवार्तामा भारतीय सेनाले कालापानी छाड्नुपर्ने बताएका छन् । भारतको अंग्रेजी दैनिक द हिन्दूलाई दिएको अन्तरवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । द हिन्दूका लागि केल्लोल भट्टाचार्जीले लिएको अन्तरवार्ता द हिन्दूको अनलाइन संस्करणमा बुधबार प्रकाशित गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस