डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री डा. खतिवडालाई मन्त्रीस्तरीय सुविधा सहित नियुक्त गरेको मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए।
डा. खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।