भारतमा निर्माण भएको रेल शुक्रबार जनकपुरधाम आइपुगेको छ।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल भारतको बिहार स्थित हाजीपुर स्टेसनबाट जयनगरबाट जनकपुरधाम आइपुगेको हो।
यो रेल जनकपुरधाम–कुर्था–जयनगर चल्ने छ।
तस्बिर : बलराम मिश्रको फेसबुकबाट