दाङको बंगलाचुली गाउँपालिकामा खाेलाले बगाउँदा एक ६ बर्षिय वालिकाकाे मृत्यु भएकाे छ ।
बंगलाचुली गापा वडा नं. ८ सियाँला घर भएकी बालीका बंगलाचुली गापा वडा नं.-७ गासी भन्ने ठाउँमा मामा घर जाँदै गरेकी भाेजा सुनारकाे छाेरी वर्ष ६ कि कविता सुनारकाे मृत्यु भएकाे वडा नं.८ का अध्यक्ष गिरराज बाँठाले बताए।
बंगलाचुली गाँउपालीका वडा नं ७ मा पर्ने नेवारे खहरे खाेलाले बगाएर मृत्यु भएकाे हाे । हिजाे बेलुका करिब ६ बजे उनकाे मृत्यु भएकाे थियो ।