एउटै दृष्टि, भिन्न कोण

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

काठमाडौ २०७७ असोज १७ गते शनिवार

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रेस सल्लाहकार थापाले समाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘हिजोको PCR परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस