हिजोको अखण्ड लुम्विनीको भावना वृहत्तर लुम्विनीमा रुपान्तर हुदैछ । हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुदै सिंगो प्रदेशवासीको गौरवको विषय बन्दैछ ।
उज्यालो टाइम्सको “संजाल टाइम्स ”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक