एउटै दृष्टि, भिन्न कोण

दाङलाई राजधानी बनाउने प्रस्ताव कांग्रेसको हो शंकर पोखरेलको होइन

दाङ २०७७ असोज २१ गते बुधवार

दाङलाई राजधानी बनाउने प्रस्ताब शंकर पोखरेलको नभएको लुम्बिनी प्रदेशका सांसद डिल्ली चौधरीले बताएका छन् ।

प्राइम टाइम्स टिभीको कार्यक्रम जनता जान्न चाहन्छन मा पत्रकार ऋषि धमला सँग कुरा गर्दै यस्तो बताएका हुन् । दाङलाई राजधानी बनाउने प्रस्ताव नेपाली कांग्रेसको हो, नेपाली कांग्रेसकै प्रस्ताब मुख्यमन्त्रीले पास गराउनु भयो यो त गौरवको कुरो हो उनले भने ।

उनि नेपाली कांग्रेस बाट प्रदेश सभामा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस