एउटै दृष्टि, भिन्न कोण

संसद बिघटन सम्बन्धमा पूर्वसभामुख सुवास चन्द्र नेम्वाङको अभिब्यक्ति भाइरल

काठमाडौ २०७७ पुष २२ गते बुधवार

संघिय संसद बिघटन सम्बन्धमा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङले दिएको अभिब्यक्ति भाइरल भएको छ । प्रधानमन्त्रिले सनकको भरमा संसद बिघटन गर्न नमिल्ने, कार्यकाल अगाबै बिघटनको परिकल्पना नगरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस