एउटै दृष्टि, भिन्न कोण

कहिले हुन्छ चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँड ? यस्तो छ तालिका

काठमाडौ २०७७ माघ ६ गते मङ्गलवार

चन्द्रागिरी हिल्स लिमिटेडको सर्वसाधारणको लागि जारी गरेको आईपीओ बाँडफाँड यही साता सुक्रवार सम्म हुने भएको छ ।

पुष २४ गतेदेखि निष्कासन भएको उत्तः कम्पनीको आईपीओ दुई तिन दिनमा बाँडफाँड हुने सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणकोलागी १३ लाख ९६ हजार २२ कित्ता जारी गरेको थियो भने सर्वसाधारण बाट १२ लाख ५१ हजार ९ सय अठ्तीसले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस