एउटै दृष्टि, भिन्न कोण

पार्टीको बिवाद बिचमा हामी नेपाल कम्यूनिष्ट पार्टी म्यूजिक भिडियो सार्वजनिक

काठमाडौ २०७७ माघ २४ गते शनिवार

जनबादी गायक नविन खड्काको हामि नेपाल कम्यूनिष्ट पार्टी गित आजै बजारमा आउने भएको छ। पार्टी बिवाद कायमै रहेको समयमा जनवादी कलाकार नविन खड्का र स्मिता दाहालको स्वरमा म त नेपाल कम्यूनिष्ट पार्टी गित बजारमा आजै ५ बजे सार्वजनिक भएको हो ।

गायक नविन खड्काले उज्यालो टाइम्स सघ टेलिफोन संबाद गर्दै नेपाल कम्यूष्ट पार्टी भित्रको बिवादको बिचमा हामि नेपाल कम्यूनिष्ट पार्टी गित आज साँझ ५ बजे जलजला टीभि यूट्यूव च्यानल मार्फ़त पूरा गीत र भिडियो सार्वजनिक हुनेे गायक नविन खड्काले जानकारी दिए । उनका अनुसार आधिकारीक नेकपाको चुनावी गित समेत बन्ने छ ।

नविन खड्का यूवा सङका केन्दिय सदस्य समेत हुन । उनि अहिले प्रचण्ड – माधव समुहमा खुलेर लागेका छन ।

प्रतिक्रिया दिनुहोस