राइटपाथ करियर काउन्सेलिङ दाङले दोश्रो वार्षिकोत्सव मनाउदै छ । आफ्नो कार्यकालको दोस्रो बर्ष पार गरेर तेस्रो बर्षमा प्रवेश गरेको अबसरमा आज (१ गते) वार्षिकोत्सव मनाउन लागेको हो ।
स्थापना कालदेखीनै उदाहरनिय काम गर्दै आएको सो संस्थाले आगामी दिनहरुमा पनि बिध्यार्थी भाइ बहिनीहरु लाई उतकृस्ट काउन्सेलिङ दिने प्रतिबद्धता राइटपाथ करियर काउन्सेलिङ् दाङका म्यानेजमेन्ट हेड मेघराज वलीले बताए ।
२१ जना भन्दा बढी विद्यार्थीहरुलाइ वैदेशिक शिक्षाका लागि विभिन्न देशमा पठाइसकेको र आगामी दिनहरुमा अझै धेरै भाइबहिनीहरुलाइ यसरी नै वैदेशिक शिक्षाका लागि सघाउने कुरा पनि राइटपाथ करियर काउन्सेलिङ् दाङका म्यानेजर सम्राट न्यौपानेले बताए ।