एउटै दृष्टि, भिन्न कोण

रोल्पाको गंगादेबमा कोरोना संक्रमित एक जनाको मृत्यू

रोल्पा २०७८ जेष्ठ १३ गते बिहिवार

रोल्पा गंगादेब गाउपालिका निवासी एक जना कोरोना संक्रमण हुदा उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा निधन भएको छ । गंगादेव गाउँपालिका २ को ६१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्युु भएको हो ।

उपचारको क्रममा गंगादेव गाउँपालिका २ की ६१ वर्षीया महिला निधन भएको स्वास्थ्य कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले बताए ।

प्रतिक्रिया दिनुहोस