एउटै दृष्टि, भिन्न कोण

सरकारी कर्मचारीको तलव २ हजार बढ्यो

काठमाडौ २०७८ जेष्ठ १५ गते शनिवार

सरकारी कर्मचारीको तलव २ हजार रुपैयाँ बढेको छ । साउनदेखि लागू हुने गरी तलब बढाइएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए ।

शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस