एउटै दृष्टि, भिन्न कोण

प्रदेश सरकारमा कांग्रेसको इन्ट्री, २ मन्त्रीले लिए सपथ

सुर्खेत २०७८ जेष्ठ २३ गते आइतवार

नेपाली कांग्रेसप्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन।

सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुलार्य प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

बिसी सर्खेत र श्रेष्ठ जुम्लाका हुन्। नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेकोबेला एमालेकै केही सांसदले फ्लोरक्रस गरेका थिए । भने कांग्रेसले विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस