हाम्रो बारेमा

उज्यालो टाइम्स डटकम नेपाली भाषामा सञ्चालित डिजिटल समाचार पोर्टल हो। अनलाइनले मिडियाको आदर्श, मूल्य र मान्यतामा आधारित रही ग्रामिण भेगका खोजमूलक सामाग्री प्रकाशन गर्नेछ।

उज्यालो टाइम्स मूलतः ग्रामिण वस्ती–वस्तीहरुमा समृद्धि र परिवर्तनको सम्वाहक बन्ने छ। प्रजातन्त्र र संवादमा अनलाइनले गाउँ–गाउँका स्थानीय तहसँग बिभिन्न बहस र छलफल समेत गर्नेछ।

अनलाइनले अति उयोगी र सामान्य विषयहरुमा सबै बिचारको प्रस्तुतिमार्फत साझा मञ्च निमार्ण गर्नेछ। तीनै तहका सरकार मध्ये स्थानीय तहमा हुने बेथितिलाई उज्यालो टाइम्स पहिलो खरदारी गर्ने माध्यम हुनेछ।

सम्पर्क : ९८६८६२५०५२ / ९८५७८२२६१९