Ujyaalo Times | बिग मार्टको ‘बिग मेला’ मा पाँच तोला सुन जित्ने अवसर
ECONOMY

बिग मार्टको ‘बिग मेला’ मा पाँच तोला सुन जित्ने अवसर

काठमाडौं। बिग मार्टले आफ्नो ५०औं स्टोर सुरु गरेको अवसरमा ‘बिग मेला’ नामको ग्राहक योजना सार्वजनिक गरेको छ । माघ १८ गतेबाट सुरु भएको ‘बिग मेला’ योजना अवधिमा बिग मार्टको जुनसुकै स्टोरबाट सामान खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले पाँच तोला सुन […]

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा तेस्रो पटक भारी हिमपात

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा तेस्रो पटक भारी हिमपात भएपछि जनजिवन कष्टर बनेको छ । हिमपातले पहाडी सात जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दर्चुला, बझाङको सडक अवरुद्ध भएको छ । डडेल्धुराको भिमदत्त राजमार्ग अन्र्तगत डडेल्धुरा सदरमुकाम अमरगढी भालुमारे, अमजमेरु […]

उखु किसानलाई राजपाको ज्याकेट

काठमाडौं । आन्दोलनरत उखु किसानलाई ज्याकेट प्रदान गरिएको छ । क्लोथ बैंक धनुषा र राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय सदस्य अनिल महासेठको पहलमा आन्दोलनरत उखु किसानलाई ज्याकेट प्रदान गरिएको हो । चिनी मिलले ३ वर्षदेखि भुक्तानी नदिएको भन्दै काठमाडौंको माइतीघरमा […]

किसानले सडकमा अण्डा फुटाए

मंसिर २८ गते अण्डा उत्पादक संघ र वितरकहरूको अण्डाको मूल्य निर्धारण गरिएको विषयमा पक्राउ परेका पांँच जना किसानलाई हालसम्म रिहाई नगरिएको भन्दै किसानले भरतपुरको व्यस्त सडकमा अण्डा फुटाएर विरोध गरेका छन् । भरतपुरमा संघले बिनाकसुर उनीहरूलाई हिरासतमा राखेर मुद्दा चलाएको […]

नेपाल प्रहरीलाई चीनले दियो मोटरसाइकल

काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ । दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको सो मोटरसाइकल हस्तान्तरण गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी […]

चुइङ्गम पड्काउँदा ४ महिनामा साढे १८ करोड चैट्

चालू आर्थिक वर्षको पहिलो चौमासमा साढे १८ करोड रुपैयाँको चुइङ्गम चपाइएको छ। विभिन्न मुलुकबाट साउनदेखि कात्तिकसम्मको ४ महिनाको अवधिमा ६ लाख २१ हजार ६ सय ८ किलो चुइङ्गम नेपाल भित्रिएको हो। यो चुइङ्गमको मूल्य १८ करोड ४८ लाख ५५ हजार […]

दिल्लीमा खुल्यो आइएमई फोरेक्स !

नयाँदिल्ली । प्रवासी नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुलाई लक्षित गरेर आइएमईले भारतको राजधानी नयाँदिल्लीमा मुद्रा सटही तथा रेमिट्न्स कारोबार सुरु गरेको छ । सेवा सहजताका लागि आइएमईले यस्तो सुबिधा थप गरेको आइएमईले जानकारी दिएको छ । साथै नेपाली रुपैयाबाट भारतीय रुपैया […]

यस्तो छ आजको मुन्द्रा विनिमयदर, कुन देशको कति छ ?

काठमाडौं । आज (आइतबार) अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ७१ पैसा र बिक्रिदर […]

आइ एम ई नेपालकै उत्कृष्ट रेमिट्यान्स कम्पनी हो !

भारत । आइ एम ई रेमिट्यान्स कम्पनी नेपालकै राम्रो, भरपर्दो, सजिलो र उत्कृष्ट कम्पनी भएको आइ एम ई नेपालका भारत सम्पर्क प्रमुख ध्रुबराज ढकालले बताएका छन् । संसारको कुनै पनि कुनाबाट पैसा पठाउदा नेपालमा रहेका दश हजार भन्दा बढि बैंक […]

स्मार्ट कृषि गाउँ ः न पानी , न बत्ती

दाङ । प्रदेश न ५ को सरकारले बंगलाचुली गाउँपालिका ६ को रिभान गाउँलाई स्माट कृषि गाउँ घोषणा गरेपनि पानी र विद्युत विस्तार हुन नसक्दा ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम प्रभावकारी रुपमा अघि बढन सकेको छैन । पानी र विद्युतको अभावमा कार्यक्रम […]