Ujyaalo Times | बालबालिकालाई कुट्ने हप्काउने हैन्, सम्झाउनुपर्छ
Education

बालबालिकालाई कुट्ने हप्काउने हैन्, सम्झाउनुपर्छ

विद्यालय जाने बालबालिकाको हेरचाहमा अभिभावक बढी खटिँदा उनीहरुको व्यवहारले आजित बनाएर बानी सुधार्न गाली गर्ने र पिट्ने पनि गरिन्छ । यो कदापी राम्रो होइन । बालबालिकालाई जे कुरा पनि सम्झाएरमात्र सिकाउन सकिने बाल मनोवैज्ञानिकहरुले बताएका छन् । केही दिनअघि सामाजिक […]

तिमी र म – रबीन्द्र मिश्र

रबीन्द्र मिश्र हाम्रो ‘विवाह वार्षिकोत्सव’मा तिमीलाई टाडा (पोखरा) बाट तिम्रैलागि लेखेको एउटा पुरानो कविता पठाएको छु! जीवनभर यस्तै खुशी बाँडीरहन पाउँ। तिमी र म धेरै टाढा हिउंको सिरकमा अलि पर पहाडको पछ्यौरीमा वगानमा बहकिएको हरियाली, अनि बीचबीचमा मात्तिएर, उर्लिएर सुस्ताएको […]

कथा लेखिएको, पुस्तकको पनि कथा

विक्रम वीर थापा पेन्सनामा निस्कँदा पाएको जम्मै पूँजी खर्चेर, सन् १९८३ मा विगतको परिवेशभित्र (उपन्यास) बनारसमा छपाएँ। पुस्तक छापिएपछि, उपन्यास शिलोङमा हेम जोशीले मनखुसी किनिदिए, म बनारसबाट उपन्यास छपाएर आए। पुस्तकको मूल्य त्योबेला २० रुपैयाँ राखेको थिए। यसपछि मनखुसीले पुस्तक […]

आचरण, संस्कार र संस्कृति हराए राष्ट्र हराउँछ !

पुर्णिका शाह आफ्नो आचरण, संस्कार र संस्कृतिको सदा सम्मान र पालना गर्नु नेपालीमात्रको कर्तव्य हो। आचरण हराए संस्कार हाराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ, यदि राष्ट्र हराएमा हाम्रो पहिचान रहन्न भन्ने तथ्यलाइ कहिल्यै नबिर्सनु। आफ्ना संस्कार,संस्कृती र […]

जापान जाने विद्यार्थी घटे !

शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र नो–अब्जेक्सन लेटर नदिने निर्णय गरेको थियो । नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा एसइई पढेर बाहिर जान नपाइने […]

राजधानीमा थाईल्याड शैक्षिक मेला

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला सुरु भएको छ । गुणस्तरीय शिक्षाका निम्ति दक्षिण पूर्वी एशियामा ख्याति कमाएका थाइल्याण्डका आठवटा विश्वविद्यालयले भाग लिएको एक दिवसीय शैक्षिक मेलाको परराष्ट्रसचिव शंकरदास वैरागी र […]

गल्ती नगर्नेले केही सिक्दैन !

अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन् । उनको सापेक्षेतावादको सिद्धान्तलाई भौतिक शास्त्रमा युगान्तकारी परिवर्तनका रुपमा लिइन्छ । यहाँ हामीले उनका ७ भनाइहरु उल्लेख गरेका छौं । जुन भनाईं […]

म कसरी बाँचौँ !

लक्ष्मण पौड्याल यादहरूले बारम्बार सताइ रहन्छन् भावनामा तिम्रा चित्रहरू राखेर छट्पटिरहेको यो देश व्याकुल छ आज तिमीदेखि धेरै टाढा हुँदा खै!कसरी तिम्रो नजिक भएँ आफैँलाई बोध छैन प्रिय आज यस्तो अवस्थामा रहेकोछु लाग्छ मृत्युको पर्खाइमा बसेकोछु डुब्न लागेको सूर्यसंगै मेरो […]

महानायक राजेश हमालको सहभागितामा थाइ नेपाली संघले भब्य कार्यक्रम ग¥यो !

नेपालका सुपरस्टार प्रख्यात कलाकार श्री राजेश हमालज्यूको नेतृत्वमा र थाइ नेपाली संघको समायोजनमा भएको Quiz Mania World Wide-7 Thailand Audition कार्यक्रम सफल भएको छ। यस कार्यक्रमको प्रारम्भमा थाइ नेपाली संघ केन्द्रीय अध्यक्षज्यूको स्वागतीय भाषणबाट कार्यारम्भ भएको थियो । कार्यक्रममा 20 […]

अन्तिम समय !

लक्ष्मण पौड्याल  तिम्रो निकेतनको आँगनमा छट्पटिएर अन्तिम दिनको कामना गर्दै तिमीलाई नै पर्खिएको छ शिथिल भएको मेरो देहले गुन्जिएको छ ध्वनि पड्किएको छ गगन असिनाका बरफहरूले कुट्दैछन् मलाई तिमी खुसीका साथ नाच्दै छ्यौ देखेर मेरो हबिगत हाँस्दै छ्यौ म दुई […]