Ujyaalo Times | किसानले सडकमा अण्डा फुटाए
Health

किसानले सडकमा अण्डा फुटाए

मंसिर २८ गते अण्डा उत्पादक संघ र वितरकहरूको अण्डाको मूल्य निर्धारण गरिएको विषयमा पक्राउ परेका पांँच जना किसानलाई हालसम्म रिहाई नगरिएको भन्दै किसानले भरतपुरको व्यस्त सडकमा अण्डा फुटाएर विरोध गरेका छन् । भरतपुरमा संघले बिनाकसुर उनीहरूलाई हिरासतमा राखेर मुद्दा चलाएको […]

खुर्सानी खाँदा हृदयघातबाट मर्ने खतरा कम हुने

इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको छ । मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ । र अहिले आएर अनुसन्धानकर्ताहरुले नियमित […]

यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

काठमाडौँ – सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो […]

मासु खाँदा यी कुरामा पुर्‍याउनुस् ध्यान

माछामासुलाई पोषणको श्रोत मानिन्छ । माछामासुमा हुने तत्वले मानिसको शरीरमा निकै लाभ पुर्याउने गर्दछ । तर मासु धेरै खानु स्वास्थ्यका लागि लाभदायक भने हुदैन । अन्यथा यसले हाम्रो शरीरलाई हानी पु¥याउने गर्दछ । कतिपय अवस्थामा मासुको अत्याधिक सेवनले रोग समेत […]

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दश दिनको उपचारपछि निवास फर्किएका छन् । मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको अपरेशन गरिएको थियो । केही दिन आईसीयूमा समेत राखिएको थियो । “सबैलाई […]

ओली अझै एकसाता अस्पतालमै रहने

काठमाडौं । शिक्षण अस्पताल महारजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली अझै एकसाता अस्पतालमै रहने चिकित्सकले जानकारी दिएका छन् । शुक्रबार बिहान पत्रकार सम्मेलन गरी उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्री दश दिनपछि नियमित काममा फर्कन सक्ने […]

डाक्टर केसीको अनशन बस्ने तयारी

काठमाडौं ।आफूसँग विगतमा गरेको सम्झौता पुरा नगरेको भन्दै प्राध्यापक डा। गोविन्द केसी भोलि सोमबारदेखि अनशन बस्दैछन् । अवकाशपछि डाक्टर केसीको यो पहिलो अनशन हो । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पतालबाट अवकाश हुदैँ गर्दा उनले पत्रकार सम्मेलन गर्दै सरकारलाई आफ्ना माग पुरा […]

२५ लाख बराबरको गुटखा र सुर्ती जफत

मुम्बई । भारत सरकारले प्रतिबन्ध गरेका गुटखा र सुर्तिजन्य पदार्थ, जफत गरेको । करिब २५ लाख बराबरको मूल्यका गुटखा र सुर्तीजन्य साम्रागी जफत गरेको अपराध शाखा नागपाडाले बतायो । अपराध शाखाले विशेष सुचनाका आधारमा नागपाडाको एउटा गोदाममा छापा मारेको थियो […]

रक्सी पिएपछि नेपालीहरू किन अंग्रेजी बोल्छन्, पढ्नुहाेस् वैज्ञानिक व्याख्या !

‘जब रक्सी भित्र छिर्छ, नेपालीहरुको अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं। कतिपय अवस्थामा अलि-अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं।हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के […]

दाजु-भाईको झगडाले स्वाहा भयो, बुबाले कमाएको साढे २ खर्ब

२१ सेप्टेम्बर २०१६ मा विश्वविख्यात म्यागेजिन फोर्ब्स पत्रिकाका अनुसार मलविन्दर र शिविन्दर मोहन सिंह भारतीय धनीहरुको सूचीमा ९२ नम्बरमा थिए । तर, त्यसको २ वर्षपछि २४ सेप्टेम्बर २०१८ मा आइपुग्दा दुबै भाइले बाउले आर्जेको २२ हजार ५०० करोड भारु तथा […]