Ujyaalo Times | दिक्षान्त स्तानकको आधारमा पुरोहित हुनुपर्छ : दलितले उचित अवसर पाउनुपर्यो ।
OPINION

दिक्षान्त स्तानकको आधारमा पुरोहित हुनुपर्छ : दलितले उचित अवसर पाउनुपर्यो ।

प्रवीणसिंह विश्वकर्मा धर्म संस्कृत, वेद नजानेको, नपढेको पुरोहित हुनुसक्दैन ? हिन्दु धर्मावलम्बी बाहुनहरुको सभ्यतामा दुई प्रकारको आनिबानी छ । एक पुरोहित बाहुन छन् – जुन बाहुनको घरमा जन्मेको निहुँमा पुर्खाहरुको पुर्खौली व्यापार, हवन, पूजापाठ, कर्मकाण्ड, नौहारन (नामकरण), गृह प्रवेश, वास्तु […]

जन्मदिन मनाउनुको पछाडी बिश्वब्यापी मान्यता

समीर जोशी जन्मदिन भनेको व्यक्तिको जन्मको वार्षिकोत्सव हो, वा संस्थाको प्रतीकात्मक रूपमा ।  व्यक्तिको जन्मदिन असंख्य संस्कृतिहरूमा मनाइन्छ, प्राय: जन्मदिन उपहार, जन्मदिन कार्ड, जन्मदिनको भोज, वा पारितको रीतिसहित । विभिन्न देश ,भेष ,धर्म अनुसार आ-आफै तौर र तरिकाले मनाउने गरेको […]

संस्मरण : बीपी, समय र संवाद

प्रकाश सायमी बीपीसितका तीन भेट मेरानिम्ति जीवनको अत्यन्त यादगार क्षण हो, सम्झनामा लेखिए पनि नलेखिए पनि । बीपीसितका हुन नसकेका तीन भेट पनि मेरो जीवनको लागि महत्वपूर्ण पाठ हो । म यहीँबाट यसलाई जीवनको उपलब्धि ठान्छु । बीपीको नाउँ पहिलो […]

नन्दराम न्यौपाने सामाजिक हिरो हुनुहुन्छ !

कुमार कार्की  नन्दराम न्यौपाने खासमा हाम्रो सामाजिक हिरो हुनुहुन्छ । म्यानमारमा नेपाली समाजको ईज्ज्त र प्रतिष्ठा बढाउन र नेपाली समाजको उत्थान गर्नमा उहाँको योगदान धेरै छ । भर्खरै वहाँको जीवनको कथा र नेपाली समाजले म्यानमारमा भोगेका सुख दुखका अनेका पाटाहरुलाई […]

मोटरसाइकल चालकले ध्यान नदिने कुराहरु 

प्रकाश सायमी १. पार्क गरेको मोटरसाइकल स्टार्ट गर्दा आफू जाने बाटोतिर पछाडिबाट आएको सवारीलाई हेर्ने वा पर्खने ( तर नेपालका ९९ प्रतिशत मोटरसाइकल चालकले गर्दैनन् । ) २ लेफ्टबाट ओभरटेक नगर्ने ( तर नेपाल लेफ्टिस्ट कन्ट्री भएको हुनाले दुई तिहाई […]

राष्ट्रियताको रक्षाका लागि सम्पूर्ण जनता एक बनौँ 

मोहनविक्रम सिंह भारतद्वारा प्रकाशित नयाँ नक्साबाट भारतको साम्राज्यवादी चरित्र नाङ्गो रूपमा अगाडि आएको छ । उक्त नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेतलाई भारतमा भएको देखाइएको छ । त्यो नेपालको सार्वभौमिकतामाथि खुल्ला प्रकारको हस्तक्षेप हो । यो स्वागतयोग्य कुरा हो कि भारतको […]

दूतावास मार्फत, सरकारसँग केही आग्रहहरु

प्रवीणसिंह विश्वकर्मा नयाँदिल्ली दूतावास तथा महामहिम नेपाली राजदूत मार्फत, नेपाल सरकारसँग मेरा केही आग्रहहरु छन्। नेपाल सरकारले विदेश नीतिमा पारदर्शिता र सविस्तारीकरण गर्न अति आवश्यक देखिन्छ। उच्चस्तरीय तालिम वा शिक्षाका लागि, नेपाल सरकारसँग सम्बन्धित आरक्षण छात्रवृत्ति दलित विद्यार्थीले सहज र […]

पहिला राष्ट्र अनि मात्रै सत्ता स्वार्थ !

करन साउद भारत नेपालको एकदम नजिक रोटिबेटिको सम्बन्ध धर्म, कला, संस्कृति रितिरिवाज अनि भाई–भाई जस्तै पबित्र नाता भएको लगायत विभिन्न कुराहरु मेलखाने छिमेकी मुलुक हो । एक अर्कालाई आपद बिपद आउदा सहयोग तथा मद्दत पुर्याउने गर्ने परम्परा यी दुई राष्ट्र […]

ब्रह्माण्डमा भौतिक परिवर्तन सम्भब छ !

प्रवीणसिंह विश्वकर्मा विक्रम संवत् २०७५ साल माघ अर्थात् भारतीय ईसवी २०१९ सोही पवित्र महिनामा इलाहाबादको (भारत) प्रयाग त्रिवेणी संगममा महाकुम्भ वा अर्धकुम्भ मेला भव्यताको सम्पन्न भयो । देश तथा विदेशबाट हिन्दु धर्मावलम्बी यस पावन भेलाको लुप्त उठाउन गंगा स्नान गर्न […]

आचरण, संस्कार र संस्कृति हराए राष्ट्र हराउँछ !

पुर्णिका शाह आफ्नो आचरण, संस्कार र संस्कृतिको सदा सम्मान र पालना गर्नु नेपालीमात्रको कर्तव्य हो। आचरण हराए संस्कार हाराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ, यदि राष्ट्र हराएमा हाम्रो पहिचान रहन्न भन्ने तथ्यलाइ कहिल्यै नबिर्सनु। आफ्ना संस्कार,संस्कृती र […]