Ujyaalo Times | सुकीद्वारा रोहिंगिया मुसलमान नरसंहारको आरोप अस्वीकार
POLITICS

सुकीद्वारा रोहिंगिया मुसलमान नरसंहारको आरोप अस्वीकार

म्यान्मारकी चर्चित प्रजातन्त्रवादी नेतृ आङसान सुकीले अन्तर्राष्ट्रिय अदालतमा दर्ता भएको रोहिंगिया मुसलमान नरसंहारको आरोप अस्वीकार गरेकी छिन्। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतमा रोहिंगिया मुसलमानमाथि म्यान्मारले अत्याचार गरेको उजुरी परेपछि नोबेल शान्ति पुरस्कार विजेता सुकीले आरोपको खण्डन गरेकी हुन्। सुकीले आफ्नो देशको […]

प्रधानमन्त्रीका सल्लाहकार नै पूर्वमाओवादीलाई ढेंडु भन्छन्

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले, ९ डिसेम्वरका दिन कान्तिपुर दैनिकमा प्रकाशित गंगा बिसीको ओली–दाहाल एकत्व शिर्षकको लेख सामाजिक सञ्जालमा शेयर गरे। थापाले उक्त लेखको लिंक शेयर गर्दै, यो पनि लेखे – यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए […]

नेपालीलाई सजिलै नागरिकता मिलिरहेको छ: गृहमन्त्री शाह

भारतीय गृहमन्त्री अमित शाहले नेपाली नागरिकहरुलाई भारतमा सजिलैसँग नागरिकता मिलिरहेको दाबी गरेका छन् । मन्त्री शाहले सन् १९५० को सन्धीको हवाला दिँदै भारतमा नेपालीहरुले नागरिकता पाइरहेको बताएका हुन् । भारतमा राष्ट्रिय बहस र विवादको विषय बनेको नागरिकता संशोधन विधेयकमाथि उठेका […]

स्थानीय तहदेखि बालुवाटारसम्मको भ्रष्टाचारमा कांग्रेस बोल्छ : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहदेखि बालुवाटारसम्म हुने भ्रष्टाचारमा कांग्रेसले आवाज उठाउने बताएका छन् । Read More

मन्त्रालयमा ब्यापारी राज्यमन्त्रीको रमिता !

मन्त्रीमण्डल पुनर्गठनपछि सबैभन्दा बढी ताहुरमाहुर उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले प्रदर्शन गरेका छन् । पदबहालीमा श्रीमतीसहित लिएर गएको होस् वा पत्रिकामा सम्माननीय भनेर बधाइ हाल्न लगाएको बिषयमा होस् सेन्चुरी मसलाका साहु दुगड विवादमै छन । उनले राज्यमन्त्री भएको […]

कैदीको पत्रः प्रधानमन्त्री ज्यू म दुईटै मिर्गौला दिन तयार छु

मिर्गौंलाले काम गर्न छाडेपछि बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः मिर्गौला ट्राँन्सप्लान्ट गनुपर्ने भएको छ । अमेरिकामा रहेको ओलीका नातेदारले उनलाई मिर्गौला दिने भनेका छन् । Read More

गैंडासँग नलोभिनुस्, मुन्द्रा लाउनेसँग नडराउनुस्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारी मुन्द्रा लगाउनेसँग नडराउन र गैंडासँग नलोभिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । शनिवार पोखरामा आयोजित ‘आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री अर्यालले मालपोत र नापी सुध्रिएछन् […]

सरकार हामीलाई गफ चाहिएन, कालापानी चाहियो

सीमा विवाद समाधानका लागि नेपाल सरकारले तत्काल कुटनैतिक पहल नथालेकोमा साझा सद्भाव समूह भारतका केन्द्रीय संयोजक गंगाप्रसाद भट्टराईले आपत्ति जनाएका छन्। भारतको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि राखेको लिम्पियाधुरा, लिपुलेख र कालापानी लामो समय बितिसक्दा पनि नेपाल सरकार चुपचाप देखिनु […]

जनयुद्धमा प्रचण्ड जंगलमा बसेनन्

१० वर्षे जनयुद्धका बेला प्रचण्ड आठवर्ष त भारतको एक पाँचतारे होटलमा बसेको सुनाए। शान्ति प्रक्रियामा आएर प्रचण्ड प्रधानमन्त्री भएपछि भारत गएको संसदीय टोलीलाई सोही होटलका कर्मचारीले ‘तपाईको प्रधानमन्त्री प्रचण्ड यहीं कोठामा आठ वर्ष बस्नुभएको थियो’ भनेको उनले सुनाए। Read More

‘सिमा विवाद कुटनैतिक पहलबाट समाधान नभए अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’

सीमा विवाद समाधानका लागि नेपाल सरकारले तत्काल कुटनैतिक पहल नथालेकोमा साझा सद्भाव समूह भारतका केन्द्रीय संयोजक गंगाप्रसाद भट्टराईले आपत्ति जनाएका छन्। भारतको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि राखेको लिम्पियाधुरा, लिपुलेख र कालापानी लामो समय बितिसक्दा पनि नेपाल सरकार चुपचाप देखिनु […]