प्रवीणसिंह विश्वकर्मा धर्म संस्कृत, वेद नजानेको, नपढेको पुरोहित हुनुसक्दैन ? हिन्दु धर्मावलम्बी बाहुनहरुको सभ्यतामा दुई प्रकारको आनिबानी छ । एक पुरोहित बाहुन छन् – जुन बाहुनको घरमा जन्मेको निहुँमा पुर्खाहरुको पुर्खौली व्यापार, हवन, पूजापाठ, कर्मकाण्ड, नौहारन (नामकरण), गृह प्रवेश, वास्तु […]
अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती छाउगोठमा मृत्यु भयो । रजस्वला भएर छाउगोठमा पठाइएकी उनी बिहान अबेरसम्म नदेखिएपछि छाउगोठमा हेर्दा उनको मृत्य भइसकेको थियो । त्यो खबर आफन्तहरुले प्रहरीलाई गरेनन् । […]
प्रकाश सायमी हामीले हाम्रो देशलाई चिन्न सकेनौँ हाम्रा नेताले समयलाई चिन्न सकेनन् । त्यसलै अहिले हाम्रो देश अनि हाम्रो समय बर्बाद भइरहेको छ । बहुप्रतिभाशाली सायमीले फेसबुकमा लेख्नुभएको छ ।
हैदराबाद। महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना […]
रबीन्द्र मिश्र हाम्रो ‘विवाह वार्षिकोत्सव’मा तिमीलाई टाडा (पोखरा) बाट तिम्रैलागि लेखेको एउटा पुरानो कविता पठाएको छु! जीवनभर यस्तै खुशी बाँडीरहन पाउँ। तिमी र म धेरै टाढा हिउंको सिरकमा अलि पर पहाडको पछ्यौरीमा वगानमा बहकिएको हरियाली, अनि बीचबीचमा मात्तिएर, उर्लिएर सुस्ताएको […]
प्रवीणसिंह विश्वकर्मा विक्रम संवत् २०७५ साल माघ अर्थात् भारतीय ईसवी २०१९ सोही पवित्र महिनामा इलाहाबादको (भारत) प्रयाग त्रिवेणी संगममा महाकुम्भ वा अर्धकुम्भ मेला भव्यताको सम्पन्न भयो । देश तथा विदेशबाट हिन्दु धर्मावलम्बी यस पावन भेलाको लुप्त उठाउन गंगा स्नान गर्न […]
पाेखरामा बम बिस्फोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालय नजिकै बम बिस्फोट भएको हो । यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै बम बिस्फोट भएको थियो । बागमारामा मतदान केन्द्रको ५ सय मिटर […]
काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सौहार्दपूर्ण वातावरणमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको […]
माननीय कृषिमन्त्रीजी ! हामीलाई अनुदान होइन,कृषि ऋण दिनु। समय र हदम्यादभित्र सावाँ-ब्याज सबै तिर्छौ; केही गरी खाने बाटो पनि देखाउछौ !! पुर्वमन्त्री समेत रहेका कृषक लाेकेन्द्र बिष्टमगरले सामाजिक सञ्जालमा लेखेका छन् ।
मादकपदार्थ सेवन गर्न हतियारसहित यहाँ आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ। बिहीबार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुर बस्ने २२ वर्षीय रमेशकुमार मण्डललाई एक वर्ष कैद सजाय गरेको […]