विचार
विचार

२३ वर्ष पछि च्यातिएको मुटुको पुनः उपचारमा सफलता सँगै थपिएको खुसी

२०७७ चैत्र ३० गते सोमवार

जसको मापन गर्न कुनै यन्त्र नबनेको, भौतिक परिमाण नभएको यस जगतकै सबै भन्दा महँगो वा अतुलनीय वस्तु आकारमा सानो भएपनि माया र प्रेमले संबेगलाई चारवटा च्याम्बरले धानेको मेरो मुटु जस्तै हो मेरो स्थायी वस्ती सल्यान झिम्पे । भौगोलिक बनावटको हिसाबलेनेपाल जस्तै दुई ठुला पहाडको बिचमा