कला साहित्य
कला साहित्य

गायक भगिरथको तिज गीत ‘थोपडाले धोका दियो बरिलै’ सार्बजनिक

२०७८ असार २७ गते आइतवार

चर्चित गायक भगिरथ चलाउनेको तिज गीत ‘थोपडाले धोका दियो बरिलै’ अहिले चर्चामा रहेको छ । गायक चलाउने गायिका सुनिता बुढामगरको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा समेत आउन सफल भएको छ । समाचार तयार गर्दासम्म गीत युट्युव ट्रेनिङको ३२ स्थानमा रहेको छ । प्रकाश भट्टको कोरियोग्राफी