हेल्थ
हेल्थ

गंगादेब गाँउपालिका कर्मचारीबाट क्यान्सर पिडित परिवारलाइ सहयोग रकम हस्तान्तरण

२०७७ चैत्र ३१ गते मङ्गलवार

ब्रेन ट्यूमर क्यान्सर पीडित नारायण भण्डारीको उपचारार्थ संकलित सहयोग रकम गंगादेब गाँउपालिका कर्मचारीबाट हस्तान्तरण गरिएको छ । गंगादेव गाउपालिका रोल्पामा कार्यरत कर्मचारीहरुले ब्रेन टयूमर क्यान्सर पीडित नारायण भण्डारीको उपचारार्थ व्यक्तिगत सहयोग रकम क्यान्सर पिडित नारायण भण्डारीको आमा दुर्गा भण्डारीलाई नगत रकम हस्तान्तरण गरिएको हो। देश