लाजनीति
लाजनीति

गंगा माबि रोल्पाको शिक्षक प्रकरण: शिक्षक संघको प्रेस बिज्ञप्ति

२०७७ चैत्र ९ गते सोमवार

गंगादेब गाँउपालिका रोल्पामा रहेको गंगा माध्यामिक बिद्यालय चौताराडाँडाँको शिक्षक प्रकरण छताछुल्ल भएको छ । गंगा माद्यामिक बिद्यालय चौचाराडाडामा अध्यापनरत शिक्षिका चन्द्रकला डाँगी र उनका आफन्त बिद्यालयले न्याय नगरेको र स्थानिय सरकारले न्याय नदिएको भन्दै शिक्षक संघ गंगादेब गाँउपालिकाले प्रेस बिज्ञप्ती जारी गरेपछि प्रकरण बाहिरीएको हो