नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको शनिवार बुटवलमा सम्पन्न सचिवालय बैठकले सबै कमिटीहरुलाई आयोजक कमिटी बनाउँने निर्णय गरेको छ। प्रदेश मातहतका जिल्ला कमिटीहरुको बैठक आयोजना गर्ने मिति समेत तय गरेको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ। आगामी चैत्र ३० गते पाल्पा, बैशाख ४ गते कपिलवस्तु, ५