राजनीति
राजनीति

लुम्बिनी प्रदेशको विशेष अधिबेशन आवहान

२०७८ साउन २१ गते बिहिवार

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन्। प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन