रोचक
रोचक

बीबीसीले छानेका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना

२०७७ मङ्सिर ९ गते मङ्गलवार

बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छानेका विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी सपना रोकामगर समावेश भएकी छिन्‌। ​म्याग्दीको मंगला गाउँकी यी १८ वर्षीया किशोरी सपनाको संस्थाले बेवारिस शवहरूलाई धार्मिक विधि पूरा गर्दै दाहसंस्कार गर्ने गरेको छ। ‘अग्रगामी परिवर्तनका लागि फरक काम गर्दै