समाचार
समाचार

ज्योति लाइफको पहिलो दिनमै ३० लाख बढी कित्ताको माग

२०७७ चैत्र २५ गते बुधवार

ज्योति लाइफ इन्सुरेन्समा कारोबार खुलेकै पहिलो दिन लगानीकर्ताको अधिक आकर्षण देखिएको छ । यो समाचार तयार पार्दासम्म यसको सेयर भाउ ५.८३% बढेर ३८८ रुपैयाँ कारोबार भइरहेको छ । बिक्रेता देखिएका छैनन् । तर ३० लाख ३७ हजार भन्दा बढी कित्ताका लागि क्रेता देखिएका छन् ।