खेलकुद
खेलकुद

टी–२० अलराउण्डरको बरियतामा पारसको छलाङ !

२०७६ साउन २२ गते बुधवार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टि–ट्वान्टी वरीयतामा फड्को मोका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा पारस २५ औँ स्थानमा रहेका छन् । उनले ९० अंक पाउँदै करियरकै ठूलो वरीयतामा परेका हुन् । बुधबार सार्वजनिक नयाँ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट