खेलकुद
खेलकुद

पाकिस्तान सुपर लिग खेलेर, काठमाडौं फर्किए सन्दिप लामिछाने

२०७५ फाल्गुन २८ गते मङ्गलवार

चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किदैछन् । पाकिस्तान सुपर लिग क्रिकेट पीएसएल खेलेर सन्दीप लामिछाने मंगलबार दिउँसो साढे ४ बजे स्वदेश आए लगत्तै उनी विमानस्थलमा फ्यानहरुबाट घेरिन पुगेका छन् । लाहोर कलन्दर्सबाट खेलेका सन्दीपले टिमका १० खेलमध्ये सात खेलमा सहभागिता जनाएका सन्दिप अस्ट्रेलियामा