नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही गरेन भनेर विरोध गर्नेहरूले नै अहिले कांग्रेसलाई खोजिरहेको बताएका छन्। कांग्रेसले केही गर्दैन भनेर जनताले हराए । अहिले कांग्रेस चाहियो भन्नुपरेको छ,’ उनले भने, ‘कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली जनता, बुद्धिजिवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण