गंगादेव गाँउपालिका
गंगादेव गाँउपालिका

मदनभण्डारी लोकमार्ग सर्बे लाइनमा रोल्पा गंगादेबमा बिमति- यूवाहरुले भने जनप्रतिनिधिको अदुरदर्शिता

२०७७ माघ १४ गते बुधवार

मदन भण्डारी लोकमार्ग गाउबाट नभइ खोलाबाट मार्ग अगाडि बढाउन लाइन सहजिकरण गरेको भन्दै सचेत यूवाहरुले सामाजिक संजालमा सांकेतिक बिरोध जनाएका छन । फेसबुक र ह्वाटस एप्स मार्फत ग्रुपिङ गरेर गाउपालिका अध्यक्षको अदुरदर्शिताको चर्को आलोचना गरेका हुन । मदन भण्डारी लोकमार्ग पूठान-रोल्पा-सल्यान हुँदै सुर्खेत जोड्ने निर्णय अनुसार