गगन थापा
गगन थापा

कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने संकेत

२०७७ मङ्सिर ४ गते बिहिवार

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने संकेत गरेका छन् । थापाले सरकार संचालनमा असफल भएको र विभिन्न काण्डमा फसेकोले अब सडक र सदनबाट जवाफ माग्नुपर्ने बेला आएको भन्दै यस्तो संकेत गरेका हुन् । बुधबार लामो