दाङ
दाङ

किवानिस क्लबद्धारा तुलसीपुरको दिदीघर संस्थालाई २ लाख रकम हस्तान्तरण

२०७७ फाल्गुन १२ गते बुधवार

किवानिस क्लब अफ नेपालले दाङको तुलसीपुरमा रहेको दिदीघर संस्थालाई आर्थिक सहयोग गरेकोे छ । मंगलबार एक कार्यक्रमका बिच क्लबका केन्द्रिय अध्यक्ष मोहन लम्सालले रकम लागि १० वर्षका लागि सम्झौतापत्रमा हस्तान्तरण गरेका हुन् । बार्षिक २ लाखका दरले १० बर्षसम्म सहयोग गरिने उनले बताए । कार्यक्रमका