नेकपा विवाद
नेकपा विवाद

ओलीले भने : ‘मूल पार्टी यही हो, जहाँ तपाईं हामी छौ’ (भिडियो)

२०७७ माघ २३ गते शुक्रवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको बताए । आफ्नो पार्टीद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै ओलीले भने, ‘अब पनि कोही अलमल छ त कुन पार्टी मूल पार्टी हो