प्रदेश ५
प्रदेश ५

प्रदेश ५ को स्थायी राजधानी दाङ (देउखुरी उपत्यका) र नाम लुम्बिनी पारित

२०७७ असोज २० गते मङ्गलवार

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका कायम भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले मतदान प्रक्रियाद्वारा प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाएको हो । स्थाइ राजधानी दाङ देउखुरी प्रस्तावको पक्षमा ६९ मत परेको छ, भने विपक्षमा १३ मत परेको छ । त्यस्तै,