प्रधानमन्त्री
प्रधानमन्त्री

‘जनयुद्ध’मा चिप्लिए ओली: भने ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको

२०७७ पुष २५ गते शनिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धबारे अपमानजनक टिप्पणी गरेका छन् । ओलीले ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको बताएपछि समर्थकले पर्रर्र ताली ठोकेका थिए । शनिबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेकपा (ओली पक्ष)को युवा संघ बागमती कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले जनयुद्ध