बंगलाचुली गाउँपालिकाले चैत्र एक गते देखि एक महिना सरमाथा र सम्राट सिमेन्ट उद्योग बन्द गराउने भएको छ । मदन भण्डारी सहायक मार्गमा पर्ने घोराही-मुर्कुटी सडक खण्डलाई समयमै कालोपत्रे गर्न र सिमेन्ट खानिको पहुँच मार्ग अनाराम (तापा) चोक देखि तापा र थारा सम्मको सडक खण्ड पनि