मोटरसाइकल दुर्घटना
मोटरसाइकल दुर्घटना

बाँकेमा मोटरसाइकल दुर्घटनामा रोल्पाका २६ बर्षिय यूवाको मृत्यू

२०७७ पुष २५ गते शनिवार

बाँकेमा भएको माेटरसाइकल दुर्घटनामा रोल्पाका एक ब्यक्तिको ज्यान गएको छ । बाँके राप्ती सोनारी १ कुसुमको दक्षिणकाली पेट्रोल पम्म नजिकै गाडीले ठक्कर दिदा मोटर साईकलमा सवार रहेका रोल्पाका एक जनाको ज्यान गएको हो । शुक्रबार साँझ ६:४५ बजेको समयमा ४ ख ६४६५ नम्बरको गाडिले ठक्कर