रोल्पा
रोल्पा

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७७ फाल्गुन २३ गते आइतवार

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं ६ गातिनामा गएराति ना ७ त ६४०० नं को ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार ट्याक्टरले