ओली
ओली

ओलीले बोलाए संसदीय दलको बैठक, माधव नेपाल पक्षको के गर्ला ?

२०७७ चैत्र १२ गते बिहिवार

नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमाले पुनःस्थापनापछि तीनपटक दलको बैठक बस्दा पनि माधव