कांग्रेस
कांग्रेस

यी हुन् कांग्रेसको १४ औं महाधिवेशनमा फेरि जिल्ला सभापतिमा दोहोरिन नपाउनेहरु (जिल्लाको नाम सहित)

२०७८ असार २१ गते सोमवार

नेपाली कांग्रेसको संशोधित विधानमा लगातार दुई कार्यकालभन्दा बढी जिल्ला सभापति बन्न नपाउने प्रावधान छ। त्यसै अनुरुप कांग्रेसका २५ बहालवाला जिल्ला सभापतिहरुले आगामी १४ औं महाधिवेशनमा फेरी सभापतिमा दोहोरिन पाउने छैनन्। जिल्ला सभापतिमा उम्मेदवार दिन नपाउनेहरुलाई अहिले प्रदेश कार्यसमिति आकर्षण बनेको छ। नेपाली कांग्रेस भित्र पहिलोपटक